पहिराले बगाउँदा सासु–बुहारी बेपत्ता

आदर्श अनलाइन, ताप्लेजुङताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति […]

आजको मौसम

आदर्श अनलाइन, काठमाडौंमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको […]

स्वतन्त्र उम्मेदवारः अतिवादको जबरजस्त विकल्प

सम्पादकीयनेपालमा अहिले स्वतन्त्र उम्मेदवारीको लहर चल्न थालेको छ । उसो त विगतका निर्वाचनहरुमा पनि स्वतन्त्र उम्मेदवार नउठ्ने गरेका होइनन् । […]

ग्रामिण क्षेत्रमा उद्यमशिलता विकासका लागि सहकारीलाई जोडौँ : एमाले नेता चौलागाई

रोहन जि.सी., बागलुङनेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले ग्रामिण क्षेत्रमा उद्यमशिलता विकासका लागि […]

बानपा ८ सिगाना लामिचौर स्मार्ट भिलेज सम्भावना र चुनौती

सज्जन कुमार सिँहभनिन्छ आशा सम्भावनाको एक जोस हो । सम्भावनाहरुकोे खोजी र त्यसलाई यथार्थमा परिणत गर्नु नै सफलता हो । […]

रवि लामिछाने काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै, ग्यालेक्सी टिभीबाट बिदा भए

आदर्श अनलाइन, काठमाडौं लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी […]

धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशसभामा […]

बागलुङका १६ सडक योजनालाई १८ करोड बजेट

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाका १६ साना ठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि रु. १८ करोड […]

१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाउने निसीखोलाका ७५ वर्षीय वृद्ध पक्राउ

आदर्श अनलाइन, बागलुङ१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ […]