एकता सहकारीले बनायो ५ वर्षे रणनीतिक योजना

आदर्श अनलाइन, बागलुङएकता सहकारी संस्था लिमिटेड बागलुुङले ५ वर्षे रणनीतिक योजना निर्माण गरेको छ । संंस्थाले २ दिने रणनीतिक योजना […]

मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा […]

गठबन्धनले माओवादीलाई फाइदा : कांग्रेस नेता पौडेल

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट कांगे्रसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको बताउनुभयो । […]

जनप्रतिनिधिले गुनासो नआउने गरी काम गर्नुहोस : उप-सभापती खड्का

आदर्श अनलाइन, बागलुङ नेपाली कांग्रेसका उपसभापती पूर्ण बहादुर खड्काले जनप्रतिनिधिहरुले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो । आज बागलुङमा […]

पाेखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ

आदर्श अनलाइन, पाेखरा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ […]

बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङबागलुङ उद्योग वाणिज्य संघको १८ औँ अधिवेशन असार ४ गते हुँदै छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने […]

गुठीका युवाहरु सरसफाइ अभियानमा जुटे

आदर्श अनलाइन, बागलुङस्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने मुल नारा साथ गुठी युवा क्लबले बागलुङ सदरमुकाममा रहेको चिप्लेटी बसपार्क एरियामा सरसफाइ […]