पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

आदर्श अनलाइन, तनहुँपृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए […]

गाउँपालिकाका इञ्जिनियरमाथी हातपात गर्ने दुई जना पक्राउ

आदर्श अनलाइन, बागलुङ बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियर माथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा […]

बागलुङमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन, अध्यक्षमा श्रेष्ठ

रोहन जि.सी, बागलुङ बागलुङमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था स्थापना भएको छ । संस्था दर्ता ऐन २०३४ को अधिनमा रही […]

समाज र मानव बेचबिखनको समस्या

शुभेक्षा पन्तमानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, […]

जिल्ला समन्वय समिति बागलुङमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन

आदर्श अनलाइन, बागलुङजिल्ला समन्वय समिति बागलुङको प्रमुखमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अमर थापा चयन हुनुभएकाे छ । थापासहित उपप्रमुखमा होमनाथ शर्मा […]

निसीखोलाले टोलटोलमै पुगेर जेष्ठ नागरिक, अशक्त र गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिकाले पालिका अन्तरगतका जेष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परिक्षण […]

ब्राण्ड बन्दै सिगानाको नौमती बाजा : संरक्षणमा युवाको सक्रियता

आदर्श अनलाइन, बागलुङ नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर एक हो । बागलुङमा युवा पुस्ताको वेबास्ता […]

नेकपा मसालका युवा नेता एमालेमा : पाए विभाग सदस्यको जिम्मेवारी

आदर्श अनलाइन, बागलुङ नेकपा मसालका युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गरेलगत्तै उहाँलाई युवा […]

गलकाेटको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा […]