गलकोटको मल्ममा गाउँघर क्लिनिक सञ्चालन

आदर्श अनलाइन, बागलुङसर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको बुधबार वडाध्यक्ष […]

नगरका सबै वडामा एकैसाथ बाल भेला तथा सञ्जाल गठन

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बाल भेला तथा […]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : बेलढुङ्गा–पञ्चकोट पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाइने

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारले बागलुङमा केही योजनाहरुलाई प्राथमिकताका साथ अघि सारेको छ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा […]

आदर्श समाचार प्रभाव : हटाइयो कांग्रेस चोक

आदर्श अनलाइन, बागलुङबागलुङ बजारको एक चोकको नाम कांग्रेस चोक राखिएपछि विरोध भएको छ ।उक्त चोकको नाम परिवर्तन गरी कांग्रेस चोक […]

गलकोटमा बाढी पहिरो : तीन घरसहित एक विद्यालय उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोटमा बाढी पहिरोका कारण तीन घरमा क्षति पुगेको छ । वडा नम्बर ३ को हटिया बजारमा बजारभन्दा […]

बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु

रोहन जि.सी, बागलुङ बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु गरिएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने […]

विकासमा कोरियन मोडेल : नेपालले सिक्नु पर्ने पाठ

सरोजराज पन्तदक्षिण कोरिया आधुनिक संसारमा एक महत्वपूर्ण देश हो । आर्थिक, सांस्कृतिक र राजनीतिक रूपमा उत्तर कोरियाली समस्या, चिनियाँ वृद्धिले […]

बागलुङका सहकारीकर्मीलाई योजना तथा बजेट निर्माण तालिम

रोहन जि.सी, बागलुङराष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी संघ संस्थाहरुको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धी २ दिने […]

बागलुङमा शुरु भयो निःशुल्क शौचालय

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।काठमाण्डौमा व्यावसायिक कम्पनीहरुले निःशुल्क शौचालय प्रयोग गर्न दिने गरी […]