बागलुङमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङभ्रष्टाचार नियन्त्रण विरुद्ध नागरिक निगरानी संस्था बागलुङको आयोजना तथा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र पोखराको संयोजनमा बागलुङमा भ्रष्टाचार विरुद्धको […]

आजको मौसम

आदर्श अनलाइन, काठमाडौँमनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही […]

सडक हो कि पोखरी ?

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गबो घोडाँबाधे–हटिया खण्डको भुङ्खानीमा कालोपत्रे सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानीले बनेको पोखरी । […]

काठेखोला गाँउपालिकाको ५५ करोडको बजेट तथा कार्यक्रम

रोहन जि.सी, बागलुङ बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको […]

आजको मौसम : मेघगर्जन चट्याङसहित वर्षा

आर्श अनलाइन, काठमाडौं देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली […]

जलजला गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

आदर्श अनलाइन, पर्वत पर्वतको जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मती रुपमा पारित भएको छ ।१२ […]

शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ (सेतो) लाई

रोहन जि.सी, बागलुङबागलुङमा हालै सम्पन्न अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलले प्राप्त गरेको […]