बागलुङमा २ दिने खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रोहन जि.सी, बागलुङ बागलुङमा हालै सम्पन्न २ दिने खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मिलन क्षत्री र खेम कार्कीले प्राप्त गर्नुभएको छ […]

गलकोट नगरपालिकाको बजेट रु. ६८ करोड ७५ लाख

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक बर्षको लागि रु.६८ करोड ७५ लाख ३९ हजार बजेट सार्वजनिक गरेको […]

तमानखोलाको बजेट ३१ करोड : बालगृह संचालनदेखि तमानलाई मौलिक गाउँ घोषणा गर्नेसम्म

आदर्श अनलाइन, बागलुङतमानखोला गाउँपालिकाले ३१ करोड बजेटसहितको नीती तथा कार्यक्रम सर्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेको […]

निसीखोलाको बजेट ४९ करोड ५२ लाख : एम्बुलेन्स संचालन मुख्य प्राथमिकतामा

आदर्श अनलाइन, बागलुङबागलुङको निसीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँसभाबाट कुल ४९ करोड […]

ढोरपाटन नगरपालिको बजेट ५१ करोड

आदर्श अनलाइन, बागलुङढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५१ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख […]

मातृभूमि बहुउदेश्यीय सहकारीले मनायो १५ औँ स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले रामानुज आश्रम निरयघाटमा भाँडाकँुडा तथा खाद्यान्न हस्तान्तरण गरेको छ । संस्थाले […]

विकासका लागि स्थानीय तह र सहकारीबीच समन्वय गरौ : समन्वय प्रमुख वि.क

आदर्श अनलाइन, पर्वतजिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम वि.क.ले स्थानीय स्रोतको अधिकतम पहिचान र परिचालनका लागि स्थानीय तहले सहकारीसंग समन्वय […]

बागलुङमा अन्तर विद्यालय स्तरीय शिक्षकहरुको फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङबागलुङमा अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना […]

बागलुङ नगरपालिकाको बजेट एक अरब ३१ करोड ११ लाख

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले एक अरब ३१ करोड ११ लाख उनासी हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको एघारौँ […]

बागलुङमा ‘नेपाली कल्चरल डान्स ब्याटल’ हुने

आदर्श अनलाइन, बागलुङप्रबुद्ध युवा समूह र बागलुङ नृत्य समुदाय बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’को आयोजना गरेको छ । आउँदो […]