ऐतिहाँसिक नाँच्नेडाँडामा तीज मेला हुने

थम्मन थापा, गलकोट गलकोटकै ऐतिहाँसिक स्थल नाच्ने डाँडामा तीज मेला हुने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको […]

जैमिनी–९ का वडा अध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाए

आदर्श अनलाइन, बागलुङबागलुङमा एक वडा अध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का […]

म्याग्दी अस्पतालमा बदमासी : भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी

खेमराज गौतम, बागलुङ निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन […]

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलकी दिस्पु विक जिल्ला प्रथम

आदर्श अनलाइन, बागलुङ माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलकी दिस्पु विश्वकर्मा जिल्ला प्रथम भएकी छिन् । गलकोट […]

खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

आदर्श अनलाइन, काठमाडौँखोटाङ केन्द्रविन्दू भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ […]

कोरोना सङ्क्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ

आदर्श अनलाइन, काठमाडौँसुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ […]

कालिका मन्दिरको पार्कीङ शुल्क मानव सेवा आश्रमलाई

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिरमा परिसरको पार्कीङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ […]

बैंकर्सबीच मैत्रीपूर्ण फुटसल

आदर्श अनलाइन, बागलुङ अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले शनिबार बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ । उक्त […]

आदर्श सञ्चार सहकारीद्वारा राहात हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्थालिमिटेड बागलुङले श्रद्धाञ्जली सहित राहात हस्तान्तरण गरेको छ ।संस्थाका शेयर सदस्यबागलुङको काठेखोलागाउँपालिका–१ पालाकागणेश हमालकापिता सुरेन्द्र […]