एमाले गण्डकीको निष्कर्ष : जनमत हुदाहुदै १० पालिका हा¥यौ

आदर्श अनलाइन, पोखरा नेकपा एमाले गण्डकी प्रदेश कमिटिले गत स्थानीय निर्वाचनमा पार्टीको राम्रो पकड हुदा हुदै १० वटा पालिकामा पराजित […]

अनेमसंघ गण्डकी युवा कमिटिको संयोजकमा शर्मा

रोहन जि.सी, बागलुङ अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटिले संघको युवा कमिटीको प्रदेश स्तरीय भेला मंगलबार सम्पन्न गरेको छ […]

बागलुङ नगरको कामप्रति एमालेको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाको काम प्रति असन्तुष्टी जनाउदै नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बागलुङ […]

रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन […]

गाउँनै पहिरोको जोखिममा, रित्तिए बस्ती

डम्मर बुढा मगर, बागलुङबाढी पहिरो जस्ता प्राकृतिक विपदका कारण बागलङका थुप्रै बस्तीहरु रित्तिदै गएका छन् । त्यस मध्य जिल्लाको जैमिनी […]

नयाँ जनप्रतिनिधि, करार कर्मचारी र आतंक

सम्पादकीय/ नेपालको कर्मचारीतन्त्रलाई स्थायी सरकारको रुपमा व्याख्या बिश्लेषण गरिन्छ । यसमा पनि मुख्यतः निजामति कर्मचारी पर्छन् । सरकारी निकायमा अरु […]

एमालेको निर्वाचन केन्द्रीत अभियान : गण्डकी प्रदेशका एक हजार पाँच सयलाई प्रशिक्षित गरिदै

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले गण्डकी प्रदेश कमिटिले साउन ८ गते गण्डकी प्रदेशका १५ सय जना नेता कार्यकर्तालाई प्रशिक्षण दिने […]