थप २९९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

आदर्श अनलाइन, काठमाडौं पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

१४ खेलको छनौट र प्रशिक्षण सुरु

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी […]

साहित्यकार विकल्पलाई ‘शक्ति पुरस्कार’

आदर्श अनलाइन, बागलुङरणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ । रु […]

आफ्ना युवा‍-युवतीलाई रक्सी पिउन उक्साउँदै छ जापान, किन?

आदर्श अनलाइन, काठमाडौजापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ। अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् […]

बाँझो जग्गामा खेती विस्तार गर्ने किसानलाई प्रोहोत्सान भत्ता

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय गाउँ छोडेर बजार झर्नेहरुको लर्कोनै लागेको छ । गाउँदेखि बजारमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका सुविधा […]

धार्मिक तथा ऐतिहासिक गन्तव्य : बागलुङ कालिका

सरोजराज पन्त बागलुङ मनै लठ्ठिने प्राकृतिक सुन्दरता, परम्परागत संस्कृतिकमा धनी जिल्ला हो । सदरमुकाम बागलुङ बजारको काखमा रहेको कालीका भगवती […]

आजको मौसम

आदर्श अनलाइन, काठमाडौँआज देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका […]

४.८ म्याग्नेच्यूडको भूकम्प

आदर्श अनलाइन, काठमाडाैँपश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १स्२८ बजे ४।८ म्याग्नेच्यूडको भूकम्प […]

शनिबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

ओलीले हिन्दुराष्ट्र बनाउने नियतले पटक–पटक संसद भंग गरेपछि गठबन्धनको सुरुवात जनमोर्चाले गरेको हो–चित्रबहादुर केसी

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई हिन्दुराष्ट्र बनाउने नियतले पटक–पटक संसद भंग गरेपछि […]