कुहिएका कम्युनिष्टहरु कांग्रेस संग मिल्न गए : उपमहासचिव गुरुङ

आदर्श अनलाइन, बगालुङ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कुहिएका कम्युनिष्ट पार्टीहरु कांग्रेस संग मिल्न गएको टिप्पणी गर्नुभएको छ । […]

घरपझोङको ५ वटै वडामा फ्री वाईफाई

आदर्श अनलाइन, जोमसोमधार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई जोन सेवा प्रदान गरेको छ […]

४ महिनादेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन

आदर्श अनलाइन, जोमसोममुस्ताङको जोमसोममा रहेको एक मात्र जिल्ला अस्पताल विगत ४ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । आर्थिक वर्ष २०७८/०७९ को […]

माछा मार्दा करेन्ट लागेर नौं महिने छोरासहित बाबुको मृत्यु

आदर्श अनलाइन, तनहुँतनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । घटनामा आमा […]

छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

आदर्श अनलाइन, काठमाडौँधनुषाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडक अन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ […]

संघर्षको कथा : पढाई छोडेर अपाङ्ग परिवार पाल्दै दुर्गा

खेमराज गौतम, बागलुङ धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएको बागलुङ नगरपालिका–११ रायडाँडा निवासी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै […]

करोडको भ्यूटावर, छैन संरक्षण

आदर्श अनलाइन, बागलुङ बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको भ्यूटावरमा क्षति पुगेको छ । २०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङ […]

गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

आदर्श अनलाइन, जमलुङलमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक […]

स्वतन्त्र उम्मेदवारको अमर्यादित जुहारी

सम्पादकीयनेपालमा पछिल्लो एक वर्षमा ‘स्वतन्त्र’ शब्द सर्वाधिक सुनिए । नेपाली राजनीतिमा देखिएका भद्धा, बिकृत र बेथितिग्रस्त दृश्यले आजित नागरिक यो […]