बागलुङमा अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङबागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड […]

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जना नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङबालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । धादिङ घर […]

निसीखोलामा टाउको नभएको शव फेला, हत्याको आशंका

आदर्श अनलाइन, बागलुङबागलुङको निसीखोलामा टाउको नभएको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा […]

बेकामे बने खच्चड, व्यवसायीलाई पाल्नै समस्या

डम्मर बुढा मगर, बागलुङदकश अगाडी घोँडा खच्चड भएको व्यक्तिलाई समाजमा धनीमानीका रुपमा गन्ने गरिन्थ्यो । घोँचा खच्चडबाट आम्दानी समेत राम्रो […]

राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

आदर्श अनलाइन, काठमाडौंराष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता […]

आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ […]

आजको मौसम : देशभर वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँआज देशका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा […]