राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

आदर्श अनलाइन, काठमाडौंराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले […]

६०० एम्पुल लागु औषधसहित २० वर्षीय युवक पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार साँझ अन्दाजी ७:४५ बजेको समयमा पोखरा महानगरपालिका […]

बागलुङ नगरको सेवा घुम्ती शिविर मार्फत वडामै

आदर्श अनलाइन, बागलुङ योजना सम्झौतामा यस वर्ष उपभोक्ताले सहजरुपमा सेवा लिनेछन् । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर आइतबारदेखि […]

मागेको बर पु¥याउने नाङ्गी बराहनी माता

आदर्श अनलाइन, बागलुङ जंगलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बाराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार […]

दगातुम्डाँडावासीलाई छैन अब खानेपानीको पिर

आदर्श अनलाइन, बागलुङकेही समय अगाडिसम्म बडिगाड गाउँपालिका वडा नम्बर २ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो । खानेपानीको अभावले स्थानीयले विभिन्न […]

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

आदर्श अनलाइन, पर्वतपर्वतको फलेवास नगरपालिका– ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा […]

गठबन्धन कि निर्दलीयता

राम सुवेदीराजनीति सम्भावनाको खेल पनि स्वीकार गरिएको छ । नेपाली राजनीतिमा सत्ता चलाउन भिन्न पार्टिबीच कोलाब्रेसन गरेको पुरानो अभ्यास हो […]

यस्ताे छ आजको मौसम

आदर्श अनलाइन, काठमाडौँदेशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]

निहारिका राजपुतको चित्कार

सम्पादकीयएक नारी आफ्नो न्यायका निम्ति एक्लै संघर्षरत छन् । यसक्रममा उनले सम्बन्धित सबैजसो निकायमा न्यायको ढोका ढकढकाइन् । अनेकन प्रयास […]