निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

आदर्श अनलाइन, काठमाडौंनिर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने […]

आज भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँआज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

विश्व आदिवासी दिवस : तनहुँका छ स्थानीय तहमा सार्वजनिक बिदा

आदर्श अनलाइन, दमौलीविश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो […]

सदस्य सेवालाई थप उत्कृष्ट बनाउने प्रतिवद्धतासहित सहकारी बैंकको वार्षिक समिक्षा

आदर्श अनलाइन, पोखराराष्ट्रिय सहकारी बैंक लिमिटेडकोपोखरामा आयोजित ३ दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷०७९ […]

‘नागरिकतामा कुकुर, कुकुर्नी, फ्याउरो नाम राखिदिनेको हात भाँच्नु पर्छ कि पर्दैन ?’

आदर्श अनलाइन, काठमाडौं नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् […]

पर्वत धाइरिङमा करेन्ट लागेर १ जनाको मृत्यु, ४ जना गम्भीर घाइेत

आदर्श अनलाइन, पर्वतजिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको […]

१०० वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

ध्रुवसागर शर्मा, गलेश्वर सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी […]

राहदानी लिने सेवाग्राहीलाई सास्तीनै सास्ती

डम्मर बुढा मगर, बागलुङबागलुङ बरेङका अर्जुन पौडेल राहदानी लिनका लागि जिल्ला प्रशासनका कार्यालय आउन लागेको पाँच दिन भयो । पाँच […]