माझीबस्तीमा खानेपानी अभाव : आयोजना सकियो आएन पानी

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नम्बर १ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीका स्थानीयहरुले अहिले कालीगण्डकी किनारबाट […]

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

आदर्श अनलाइन, काठमाडौँनेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का […]

हरिया चुराभित्र लुकेको संस्कृति !

सरोजराज पन्तअहिले विश्वव्यापीकरणको प्रभाव गाउँ शहरमा परिरहेको छ । सामाजिक सञ्जालले जोडिएका विश्वमा यो बेला केही धार्मिक, सांस्कृतिक परम्परा भड्किला, […]

केसीको निधनमा बगाले थापा समाजद्वारा श्रदाञ्जलीसभा

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–७ मल्म निवासी सुबेदार जंग बहादुर केसीको निधनमा सातसय बजाले थापा समाज मल्मले दुःख व्यक्त गर्दै […]

सहकारी अभियानको संयुक्त अपिल : संस्था संकटमा भए बचतको पाँच प्रतिशत रकम मात्र दिनू

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघले आईतबार पत्रकार सम्मेलन गरी अभियानको तर्फबाट संयुक्त पहल जारी गरेको छ । संयुक्त अपिल जारी […]

अब निसीखोलाबाट सिधा पोखरा जिप सेवा संचालन

आदर्श अनलाइन, बागलुङबुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लिले निसीखोलामा सेवा विस्तार गरेको छ । वि.सं. २०७३ सालदेखि जिप, भ्यान र ट्याक्सी […]

नेपाल बैंक विस्तारित काउन्टरको उद्घाटन

आदर्श अनलाइन, बागलुङनेपाल बैंक लिमिटेड बागलुङ शाखाले करदाताको सुविधाका लागि सञ्चालनमा ल्याएको विस्तारित काउन्टरको औपचारीक उद्घाटन गरिएको छ । आन्तरिक […]

पहिरोमा परेर एक जनाको मृत्यु

आदर्श अनलाइन, गोरखा उत्तरी गोरखामा खच्चड लैजाँदै गर्दा पहिरोमा परेर एक जनाएको मृत्यु भएको छ। मृत्यु हुनेमा धार्चे गाउँपालिका–७ भिरकुनाका […]