कोरोना अपडेट : २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

आदर्श अनलाइन, काठमाडौंपछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ […]

विद्यालय कर्मचारी आन्दोलित भदौ १८ सम्म विद्यालय बन्द आह्वान

आदर्श अनलाइन, पर्वतराज्यसँग विभिन्न माग राख्दै भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीले आजदेखि भदौ […]

म्याग्दी नदीले बगाएर एकजना बेपत्ता

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय […]

आज अटवारी पर्व मनाइँदै

आदर्श अनलाइन, काठमाडौँपश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै […]

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश गरिने

आदर्श अनलाइन, काठमाडौँराष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आजका […]

आइतबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँदेशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका […]

राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा पुन चयन

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा मनबहादुर पुन सर्वसम्मत चयन हुनु भएको छ । […]