‘फेक डकुमेन्ट’ बुझाउने कर्मचारीमा छनोट

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) को लागि ‘फेक डकुमेन्ट’ बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रुपमा छनोटमा गरेको […]

‘जनताको साथमा कांग्रेस’ अभियानमा कांग्रेस कास्की

आदर्श अनलाइन, पोखरानेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान शुक्रबारदेखि सुरु गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि […]

एकै ठाउँमा महानगरको चौथो पटक डोजर, स्थानीय भन्छन्–महानगरले अत्याचार गर्‍यो

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फिस्टेल रिसिडेन्सीका ५ घरमा महानगरपालिकाले ४ पटक डोजर लगाएको छ । महानगरले […]

मगर विद्यार्थी संघको तमानखोला र जैमिनीमा संगठन विस्तार

आदर्श अनलाइन, बागलुङनेपाल मगर विद्यार्थी संघ बागलुङले जिल्लाको १० वटै स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्रता लिएको छ । संघको […]

शनिबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

विपन्न वर्गका जनतालाई मध्यम वर्गमा रुपान्तरण गर्ने काम सहकारीले गरेको छ : नगरप्रमुख पण्डित

आदर्श अनलाइन, तनहुँतनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनतालाई उद्यमशिलतामार्फत मध्यम वर्गका रुपान्तरण गर्ने काममा सहकारीहरुको भूमिका प्रभावकारी […]

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन

आदर्श अनलाइन, काठमाडौंआज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि […]

बरेङमा विद्यार्थी बेहोस हुन थालेपछि, विद्यालय बन्द

आदर्श अनलाइन, बागलुङबागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर स्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार […]