साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन्

आदर्श अनलाइन, तनहुँबन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको […]

एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा

आदर्श अनलाइन, काठमाडौंनेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी […]

पर्यटकको आकर्षण केन्द्र बन्दै ‘टाकुरा’

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिकामा खोलानाला, झरना, पाखापखेरा र टाकुराहरु थुप्रै छन् । ति मध्ये कतिपय ठाउँहरुले अत्यन्तै पर्यटकीय संभावना […]

बिहीबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

आदर्श अनलाइन, काठमाडौँहाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ […]

पटक–पटक मन्त्रालय नपुगे योजना र बजेट कम पर्न सक्छ : शिक्षा मन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङशिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने बताउनुभयो । बागलुङ […]

तंग्रामकी मृगौला पीडित थापालाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर ४ की विष्णु थापालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत पौष महिनादेखि दुबै […]

भकुण्डेमा फष्टाउदै किबी खेती

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिका–१० स्थित भकुण्डेका हर्कबहादुरको घर नजिकै लगाएको किबीको एक बोटमा मात्रै गत वर्ष १५० केजी किबी […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

आदर्श अनलाइन, मुस्ताङमुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ […]