पर्वत र म्याग्दीका सहकारीकर्मीहरुको माग : ‘सहकारी बैंकको शाखा चाहियो’

आदर्श अनलाइन, बागलुङपर्वत र म्याग्दीका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको शाखा कुश्मा र बेनीमा सञ्चालन गर्न […]

थप ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

आदर्श अनलाइन, काठमाडौंपछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन […]

तमानखोलामा भेटिएको ग्रिनेट सेनाद्वारा निस्क्रिय

आदर्श अनलाइन, बागलुङ नेपाली सेनाले ग्रिनेट निस्क्रिय गरेको छ । बागलुङ जिल्लाको तमानखोलामा भेटिएको ग्रिनेड नेपाली सेनाको बम डिस्पोजल टोलीले […]

बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

आदर्श अनलाइन, म्याग्दी म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित […]

सहकारीले विक्री गरेको चामलमा अजैविक बस्तु मिसावट छैन : गुण नियन्त्रण

आदर्श अनलाइन, बागलुङबागलुङको एक सहकारीले बिक्रि गर्दै आएको चामल अखाद्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । […]

आजको मौसम

आदर्श अनलाइन, काठमाडौँमनसुनको न्यून चापीय रेखाका कारण देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

सोमबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

नागरिकता विधेयक र संक्रमणकालिन न्यायमा मानव अधिकार एलाइन्सको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङमानव अधिकार एलाइन्स बागलुङले नागरिकता विधेयक र संक्रमणकालिन न्यायसम्बन्धी संसोधन विधेयकका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । आज […]