दोहोरीगीत प्रतिष्ठान नेपाल बागलुङको अध्यक्षमा परियार

आदर्श अनलाइन, बागलुङराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार चयन हुनु भएको छ । प्रतिष्ठान १९ […]

तिहारको तेस्रो दिन आज गाईपूजा

आदर्श अनलाइन, काठमाडौं तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक सनातन कालदेखि नै गाईलाई लक्ष्मी र माताको […]

दुर्गा पाञ्चायन मन्दिरको उद्घाटन

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१३ पैयुँपाटा काल्ले धैरेनीमा रहेको दुर्गा पाञ्चायन मन्दिरको आईतबार उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर […]

उम्मेदवारलाई मतदाताको प्रश्न : ‘गलुवाको पहिरो र बाँदर नियन्त्रण गर्ने योजना ल्याउनेलाई भोट’

खेमराज गौतम, बागलुङ उम्मेदवारका चुनावी एजेण्डा र जनताको माग अधिकांश मिल्दा जुल्दा हुन्छन् । चुनावको समयमा मतदाताहरुको उम्मेदवारहरुसंग अधिकांश माग […]

आज नरक चतुर्दशी, कुकुर तिहार

आदर्श अनलाइन, काठमाडौं नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान […]

फुलमाया माझीका हत्यारा सार्वजनिक

रोहन जिसी, बागलुङबागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीको हत्या आरोपमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरी सार्वजनिक गरेको छ […]

पश्चिम नेपाल साकोस म्याग्दीको अध्यक्षमा गौतम

आदर्श अनलाइन, बागलुङम्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं […]