मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा एमाले उम्मेदवार

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेका उम्मेदवार चुनाव पछि समेत गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । चुनवाको समयमा मात्रै […]

आधुनिकताले छोएन किसानलाई : परम्परागत शैलीमै पशुपालन

डम्मर बुढा मगर, बागलुङपश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र […]

कुडुँले–रत्नेचौर पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमा

आदर्श अनलाइन, बागलुङबागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुडुले […]

तेस्रो प्रयासमा खुल्यो संसदको ढोका

आदर्श अनलाइन, बागलुङनेपोलियम बोर्नापाटको एउटा चर्चित भनाई छ ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।’ त्यसैले हार्नबाट नडराएका […]

सुकुम्बासीका नाममा अराजनीति

सम्पादकीयनेपालमा सुकुम्बासी समस्या दीर्घ रोग जस्तो भएको छ । सुकुम्बासीका नाममा वर्षौदेखि भइरहेका राजनीति अराजनीति हेर्दा यस्तो लाग्छ कि यसको […]

पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले […]

बुधबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौं नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० […]

‘नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

डम्मर बुढा मगर, बागलुङ“अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, त्यसभन्दा अगाडि पनि धेरै चुनाव भएका थिए, कयौँ […]