राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा

आदर्श अनलाइन ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । […]

बागलुङका म्यादी प्रहरीको बिदाई

आदर्श अनलाइन, बागलुङप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि छनौट गरिएका बागलुङका म्यादी प्रहरीको जिम्मेवारी सकिए पश्चात उनीहरु घर फर्किएका छन् । […]

शिक्षामन्त्री पौडेल निर्वाचित

आदर्श अनलाइन, बागलुङबागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ […]

बागलुङ–२ मा पौडेलको निरन्तर अग्रता

आदर्श अनलाइन, बुर्तिबाङबागलुङ–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले अग्रता कायम राख्नु भएको छ । पौडेलले नेकपा […]

बागलुङ १ : मतान्तर बढाउदै चित्र बहादुर केसी

आदर्श अनलाइन, बागलुङबागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले मतान्तर बढाउँदै लगेका छन् । बाम लोकतान्त्रिक गठबन्धका […]

बागलुङका चारवटै प्रदेश क्षेत्रमा एमाले क्लिन स्वीप

डम्मर बुढा मगरबागलुङबागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप […]

बागलुङ–१ (ख)मा नेपाली काँग्रेसका डिल्लीराम सुवेदी विजयी

आदर्श अनलाइन, बागलुङ बागलुङ बागलुङको निर्वाचन क्षेत्र नम्बर १(ख)मा नेपाली काँग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । नेकपा एमालेका नवराज […]

बागलुङ–२ (२) मा कांग्रेसका दोर्ण कुँवर विजयी

डम्मर बुढा मगर, बागलुङबागलुङ–२ (२) मा नेपाली कांग्रेसका दोर्ण कुमार कुँवर विजयी हुनु भएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई […]