मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

आदर्श अनलाइन, काठमाडौँयही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । […]

हाम्रो जित सुनिश्चित भइसक्यो : एमाले उमेदवार पाठक र केसी

आदर्श अनलाइन, बागलुङचुनाव प्रचार प्रचारको समय सकिनै लाग्दा बागलुङ बजारमा एमालेले घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक […]

ओलीले राजावादीसँग साँठगाँठ गरेर लोकतन्त्र समाप्त पार्न थाले–केसी

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बिहीबार बागलुङमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै […]

बागलुङ– २ (ख) : एकै वडाका दुई प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

डम्मर बुढा मगर, बागलुङप्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी छ । मतदान गर्ने दिन नजिकै […]

पराजय ब्यहोरेका थापा र केसी जित्ने दाउमा

डम्मर बुढा मगर, बागलुङआगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ […]

बुधबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौं नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ […]

आजको मौसम : पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

आदर्श अनलाइन, काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका […]

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

आदर्श अनलाइन, काठमाडौं मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका […]

तोसिमा, वली र थापा : डाक्टर, गायिका र नायिकाको अवसान

शिवशरण ज्ञवालीसंसारलाई विविधता चाहिन्छ । आँखालाई विविधता चाहिन्छ । मनलाई विविधता चाहिन्छ । अनुहारलाई विविधता चाहिन्छ । कला, साहित्य, संगीत, […]

मतदातालाई भेटेर फर्किएपछि नवराज पौडेलले भने, ‘एक पटक, यस पटक’

आदर्श अनलाइन, बागलुङबागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)का उम्मेदवार नवराज पौडेलले ‘एक पटक यस पटक’ आफुलाई मतदान गर्न […]