आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

आदर्श अनलाइन, काठमाडौं मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका […]

मतदाता शिक्षामा खटिएका कर्मचारी ‘दलका प्रतिनिधि’

आदर्श अनलाइन, बागलुङमंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मतदातालाई शिक्षा दिन स्थानीय तहबाट खटिएका कर्मचारी […]

विकास र समृद्धिको सपना बाड्दै उम्मेदवार

आदर्श अनलाइन, बागलुङबागलुङका उम्मेदवारुहरुले बागलुङको विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उत्रेका छन् । बागलुङमा चुनावी मैदानमा उत्रेका गठबन्धन […]

निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई आदर्श सञ्चारद्वारा स्यानीटरी प्याड वितरण

आदर्श अनलाइन, बागलुङ आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको […]

सुकुम्बासी भन्छन्–‘सधैँ आश्वासन मात्रै, हामीले लालपुर्जा कहिले पाउने ?’

डम्मर बुढा मगर, बागलुङ“हाम्रो आफ्नो घर, जग्गा जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि […]

यन्त्रिकरणमा किसानको आकर्षण

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीको केवैगाउँका पुर्ण बहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । […]

बढ्दो ब्याजदर, आन्दोलन र अन्यौलता

सम्पादकीयमुलुक यतिबेला चुनावमा होमिएको छ । निर्वाचनमा राजनीतिक दलहरु अनेकन एजेण्डा र आश्वासन सहित जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् […]

पहाडी र हिमाली केही क्षेत्रमा बर्षादेखि हिमपातको संभावना

आदर्श अनलाइन, काठमाडौं हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य […]

सोमबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२८ […]