आजको मौसम : तराईमा तुवाँलो र हुस्सु, हिमाल र पहाडमा हिमपातको सम्भावना

आदर्श अनलाइन, काठमाडौं हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र […]

बहुउद्देश्यीय सहकारी संघ बागलुङको अध्यक्षमा कुँवर

आदर्श अनलाइन, बागलुङबहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आठौ वार्षिक साधारणसभाबाट दुर्गा बहादुर कुँवर पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ […]

चिसो सिरेटोमा स्याउको बगैचा व्यवस्थापनमा व्यस्त मुस्ताङका कृषक

अमृत बाास्कुने, म्याग्दीअहिले हिमालपारीको जिल्ला मुस्ताङको तापक्रम स्याउ उत्पादन हुने क्षेत्रमा माइनस १५ सम्म पुगेको छ । यही माइनस १५ […]

बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवाली सम्मानीत

मनकुमारी केसी, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवाली सम्मानित हुनुभएको छ । प्रहरी उपरिक्षक ज्ञवालीलाई कालिका भगवती गुठी […]

आजको मौसम : तराईसँगै काठमाडौं उपत्यकामा हुस्सु

आदर्श अनलाइन, काठमाडौं नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा […]

राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा बागमतीबाट बजगांई र सुदुरपश्चिमबाट थापा निर्विरोध

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा बागमती प्रदेशबाट रामहरि बजगांई र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा निर्विरोध निवार्चित […]

सहकारी बैंक निर्वाचन : प्रदेश नं १ को संचालकमा गिरी सर्वसम्मत

आदर्श अनलाइन, काठमाडौं राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत हुनु भएकाे छ । प्रदेश नं […]