दलहरुले आफ्नो प्रतिबद्धता पुरा गरे देश समृद्ध हुन्छ : राष्ट्रियसभा अध्यक्ष

आदर्श अनलाइन, म्याग्दीयही वर्ष सकिएका दुई वटा निर्वाचनमा गरेको प्रतिबद्धता राजनैतिक दलहरुले पुरा गरे मात्रै पनि देश समृद्ध हुने राष्ट्रियसभा […]

रेडक्रस सोसाइटी मालिका उपशाखाद्धारा स्टेचर सहयोग

आदर्श अनलाइन, बागलुङनेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले साबिकका वडाहरुमा स्टेचर सहयोग गरेको छ । उपशाखाले मालिकाको तल्लो बान्द्रे देखी साबिकको […]

आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

आदर्श अनलाइन, काठमाडौं राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका […]

ट्रयाक खुलेको २३ वर्षपछि स्तरोन्नती हुँदै राहाले–तंग्राम–धम्जा सडक

डम्मर बुढा मगर, बागलुङबागलुङमा राष्ट्रिय गौरवका आयोजना बाहेक अधिकांश सडक कच्ची छन् । खच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे […]

एघारौं पोखरा महोत्सव सुरु, महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छ : मुख्यमन्त्री अधिकारी

आदर्श अनलाइन, पोखराबुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको […]

वडा १५ को खेलकुद महोत्सवमा खेलाडीहरुको अभूतपुर्व सहभागिता

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा शुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सय बढी […]

आजको मौसम : देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

आदर्श अनलाइन, काठमाडौं हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य […]

बुबाको हत्या आरोपमा छोरालाई १० वर्ष कैद सजाय

सिर्जना पन्त, बागलुङबुवाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय […]