पृथ्वीनारायण शाहलाई बिर्सने कि ? उनीबाट केही सिक्ने !

सरोजराज पन्तपुस २७ गतेपृथ्वीनारायण शाहको ३०१ औँ जन्म दिवस परेको छ । पृथ्वीनारायण एक साहसी राजा हुन् । उनले आफूसँग […]

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

आदर्श अनलाइन, काठमाडाैँप्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । […]

आजकाे माैसम : तराईमा हुस्सु, पहाडमा बदली

आदर्श अनलाइन, काठमाडाैँदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु र कुहिरो लागेको […]

मणिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न

आदर्श अनलाइन, पोखरापोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा‘ह्वाइट कोट सेरेमनी’सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई […]

घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङआगलागीमा परेर बागलुङमा एकजनाको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्गा स्थित एक घरमा […]

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २६८ मत

आदर्श अनलाइन, काठमाडाैँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको […]

यौन दुव्र्यवहार कसुरमा ६ वर्ष कैद सजाय

आदर्श अनलाइन, बागलुङ छोरी नाता पर्ने १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा बरेङ गाउँपालिकाका ३५ वर्षीय पुरुषलाई ६ वर्ष […]

जलजलामा छ कोठे विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिका–४ जलजला स्थित वनस्पति माध्यमिक विद्यालयको छ कोठे भवनको शिलान्यास गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष गण्डकी […]

३७ वर्षे जागिरे जीवन समेटेको पुस्तक ‘विसङ्गत अभिरुचि’ सार्वजनिक

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–७ का स्थायी वासिन्दा कृष्ण बानियाँले आफ्नो ३७ वर्ष लामो निजामती सेवाको अवधिमा भोगिएका अनुभवहरुको संगालो […]