गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी

आदर्श अनलाइन, बागलुङ नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी […]

दुई सातापछि तराईको मौसममा आंशिक सुधार

आदर्श अनलाइन, काठमाडौँ तराईको मौसममा केही सुधार आएको छ। दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा […]

बडिगाड डोजोका खेलाडी बंगलादेशमा हुने कराँते प्रतियोगितामा सहभागी हुदै

आदर्श अनलाइन, बागलुङबंगलादेशमा हुन गईरहेको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बागलुङका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बागलुङको बडिगाड डोजोबाट चार […]

आदर्श सञ्चारको सदस्य भेटौ : सदस्य सुनौ कार्यक्रम जिल्लाव्यापी बनाइने

–आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था सहकारी संस्था लिमिटेड बागलुङले सदस्य भेटौ : सदस्य सुनौ अभियानलाई जिल्ला व्यापी रुपमा सञ्चालन […]

म्याग्दीमा टेलिभिजन प्रयोगकर्ता घटे

अमृत बास्कुने, म्याग्दीहिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय टेलिभिजन प्रयोगकर्ताहरुको संख्या ठूलो संख्यामा गिरावट आएको छ । सरकारले ल्याएको नीति अनुसार […]

गण्डकी प्रदेशको मुख्य मन्त्रीमा अधिकारी नियुक्त

–आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशको मुख्य मन्त्रीमा नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । गण्डकी […]

बालिका बलात्कार गरेको कसुरमा जैमिनीका दिलबहादुरलाई १२ वर्ष कैद

सिर्जना पन्त, बागलुङ१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष […]

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको […]

संरक्षणको पर्खाइमा ऐतिहासिक ‘तोप’ सहितको कोतघर

–खेमराज गौतम, बागलुङबागलुङको जैमिनी नगरपालिकाको तीन वटा वडाको संगम स्तथलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तल संगै ढुङ्गाले छाएको […]