जिल्ला सहकारी संघ कास्कीको ४९ औं वार्षिक साधारण सभा

आदर्श अनलाइन, पोखराजिल्ला सहकारी संघ लिमिटेड कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिकाका […]

मौसममा सुधार भएन : शीतलहरले जनजीवन प्रभावित

आदर्श अनलाइन, काठमाडौं डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र […]

सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको ८ औं वार्षिक साधारणसभा

–आदर्श अनलाइन, बागलुङसिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको ८ औं वार्षिक साधारणसभा शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । […]

साझेदारी सहकारीको कारोबार एक अर्ब ५ करोड

–आदर्श अनलाइन, बागलुङबागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक बर्षमा १ अर्व ५ करोड बरावरको आर्थिक कारोवार गर्ने […]

नारी जागृति महिला सहकारीद्वारा सर्वोत्तम पीठो बनाउने तालिम

आदर्श अनलाइन, बागलुङबेनी नगरपालिका–८ बीरेन्द्रचोकमा रहेको नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाले नगरपालिका भित्रका महिलाहरुका लागि सर्वोत्तम पिठो बनाउने […]

आमा सूमहका आमालाई नेतृत्व विकास तालिम

आदर्श अनलाइन, म्याग्दी अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका आमाहरुको अगुवाइमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम भएको छ । स्थानीय […]

गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारीको ११ औँ साधारण सभा

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनी बजारमा रहेको गोर्खा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ वार्षिक साधारणसभा बेनीमा सम्पन्न […]

म्याग्देली कलाकार रवि कार्कीको रे रे साईलो सार्वजनिक

अमृत बास्कुने, म्याग्दी म्याग्देली कलाकार रवि कार्कीले ‘रे रे साईलो’ बोलको मौलिक लोकभाका बजारमा ल्याउनुभएको छ । हिमाली जिल्ला म्याग्दीका […]

कपडा तथा फेन्सी व्यवसायी समितिको १३ औँ साधारण सभा सम्पन्न

मन कुमारी केसी, बागलुङकपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको १३ औँ वर्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको […]

मिरमिरे सहकारीको अध्यक्षमा शर्मा निर्वाचित

आदर्श अनलाइन, बागलुङमिरमिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । सहकारीको १६ औँ […]