सहकारीको सामाजिक उत्तरदायित्व : न्यून आय भएका परिवारलाई कम्बल वितरण

आदर्श अनलाइन, धनगढी सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १ का न्यून आयस्तर भएका ५० परिवारलाई […]

जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा पराजुली

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड नवलपुरको ४० औं वार्षिक साधारणसभाबाट किसान साकोसका तिलक पुराजुली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु […]

उपकार सहकारीको रक्तदानमा ३९ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका– ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान […]

व्यवसायीलाई एकताबद्ध बनाउँदै व्यवसायको प्रवर्धन गर्दै टेवान

आदर्श अनलाइन, पोखरापर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोपको अध्यक्षमा पूर्ण, महासचिबमा किरणदीप

आदर्श अनलाइन, कोपनहेगन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान युरोप शाखाको अधिबेशनबाट पुर्ण बहादुर अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको […]

धर्मस्थली बचत तथा ऋण सहकारीद्धारा १६ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

आदर्श अनलाइन, पोखरापोखरा ५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारी विविध […]

गण्डकी अटो मेकानिकल एशोसिएशनको अध्यक्षमा मिश्र

आदर्श अनलाइन, पोखरागण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको १४ आँै अधिवेशनले सन्तोष कुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ […]

काँग्रेस बागलुङको अभियान जनप्रतिनिधिसँग अन्तरसंवाद र कार्यकर्तालाई प्रशिक्षण

आदर्श अनलाइन, बागलुङनेपाली काँग्रेस बागलुङले अघिल्ला दुई चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिसँग अन्तरसंवाद गर्ने भएको छ । गत स्थानिय तहको निर्वाचन […]