आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जलीसभा

–आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य भुपेन्द्र के.सी.का पिता बा.न.पा.–३, नुवारा निवासी कर्ण बहादुर के.सी.को […]

जिल्ला सहकारी संघ रुपन्देहीको अध्यक्षमा तुलाचन

आदर्श अनलाइन, रुपन्देही जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको ३८ औं वार्षिक साधारणसभाबाट भीम तुलाचन सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको […]

पोखरालाई स्वास्थ्य पर्यटनको हव बनाऔ : मुख्यमन्त्री अधिकारी

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरालाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गर्न स्वास्थ्य सम्बद्ध […]

बिद्रोही पूर्वसांसद कृष्ण थापा सुन्तला खेतीमा

–खेमराज गौतम, बागलुङ एउटा बिद्रोही नेता राष्ट्रिय जनमोर्चाको किल्लाको नेतृत्व गरिसक्नुभएका कृष्ण थापा अहिले सुन्तला खेतिमा व्यस्त हुनुहुन्छ । राजनीतिमा […]

मृगौला पीडितलाई क्षत्री समाजको आर्थिक सहयोग

–आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ अर्गल निवासी ५३ वर्षीया रत्न बहादुर खत्रीको उपचारका लागि रु.७० हजार आर्थिक सहयोग हस्तानतरण […]

भल्कोटीको एक दिन अश्लिल बोल्ने अनौठो परम्परा

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटमा परम्पराकालदेखि एक अनौठो पर्व चल्दै आएको छ । माघी पर्वको अवसरमा यहाँका आदीवासी […]

जीवित शिशु मृत घोषणा प्रकरण र पाठ

सम्पादकीयस्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो । मानिसको जीवन सफल र सार्थक हुनका लागि स्वास्थ्य ठिक हुनुपर्छ अर्थात् स्वस्थ भएमा […]

नेपाली समाजमा ‘लिभिङ टुगेदर’ संस्कृति कि विकृति ?

सरोजराज पन्तविवाह नगरी विवाह पुर्व अन्तरङ्ग सम्बन्धसहित एकै ठाउँमा मिलिजुली बस्ने परम्परा हो ‘लिभिङ टुगेदर’ । अर्को शव्दमा विवाह पहिले […]