सुत्केरीलाई लोकल भाले, घ्यू र अण्डा

डम्मर बुढा मगर, बागलुङबागलुङको ग्रामीण क्षेत्रमा अहिले घरमै सुत्केरी हुने महिलाको संख्या ठूलो छ । अशिक्षा र गरिबीका कारण उनीहरु […]

लाहाचोकको प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपाल

आदर्श अनलाइन, पोखरामाछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक […]

पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६ देशसहित ७ प्रदेशका धावक सहभागी हुँदै

आदर्श अनलाइन, पोखरानेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा […]

अनेरास्ववियुको केन्द्रिय सदस्यमा बागलुङका रोशन कुँवर बिजयी

–आदर्श अनलाइन, बागलुङ अनेरास्ववियुको बिहीबार भएको २३ औं राष्ट्रिय महाधिवेशनको निर्वाचनमा बागलुङका विद्यार्थी नेता रोशन कुँवर केन्द्रीय सदस्यमा बिजयी हुनुभएको […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको संशय

सम्पादकीयपोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु गण्डकी प्रदेश र विशेषतः पोखरेलीका लागि निकै ठुलो उपलब्धि र गौरवको विषय हो । यसकारण पोखरेलीले […]

आजको मौसम : प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

आदर्श अनलाइन, काठमाडौँ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली […]

जनप्रतिनिधिले अपाङ्गता भएकालाई उपेक्षा गरेको गुनासो

आदर्श अनलाइन, बागलुङअपाङ्गतामैत्री वातावरण निर्माणको लागि स्थानीय तहका सरोकारवाला विच आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि उपस्थित नभएको भन्दै कार्यक्रमका सहभागीले गुनासो […]

महाशिवरात्रीको अवसरमा सरसफाई

आदर्श अनलाइन, बागलुङमहाशिवरात्रीको पूर्व सन्ध्यामा बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिर वरपर सरसफाई गरिएको छ । कपडा तथा फेन्सी व्यवसायी […]

म्याग्दीमा डेढ करोडका बंगुर मरे

अमृत बास्कुने, म्याग्दीम्याग्दीमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुरको मृत्यु भएको छ । बङ्गुरको मृत्युबाट कृषकहरुले करिब […]