बेनीमा सांकेतीक भाषा तालिम शुरु

आदर्श अनलाइन, म्याग्दीबहिरा संघ म्याग्दीको आयोजनामा बेनीमा सांकेतीक भाषा तालिम शुरु भएको छ । सांकेतिक भाषा सिकौं, बहिराहरुसँगको सञ्चारमा सहयोगी […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्य दिपकजंग राजभण्डारीकी आमा […]

‘अराजकता चिर्न मिसन ग्रासरुट’

आदर्श अनलाइन, म्याग्दीनेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि […]

हरित यातायात प्रणाली विकासका लागि महानगरपालिका र कोरिया बीच सम्झौता

आदर्श अनलाइन, पोखरापोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच […]

जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा प्रकाश मावि पहिलो

आदर्श अनलाइन, म्याग्दीन्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ […]

कृषकको जीवनस्तर उकास्न उन्नत जातका बाख्रा वितरण

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपटान नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर […]

राहदानीको सकस र पुर्नविचारको जरुरत

सम्पादकीययो देशमा बेला–बेलामा यसरी निर्णय गरिन्छ कि त्यसले जनताले सेवा सुविधा थप सहज रुपमा पाउने होइन, थप सकस बेहोर्नु पर्ने […]

निसीखोला गाउँपालिकाले दियो मगर दिवसमा सार्वजनिक बिदा

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार मगर […]