प्रधानमन्त्री ज्यू, विश्वासको मत झै विश्वास नघटोस्

सम्पादकीयनेपाली अस्थिर राजनीतिको निरन्तरताका कारण वर्तमान प्रधानमन्त्रीले तीन महिनामै विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

एमालेको मिसन ग्रासरुट : ‘खेतीयोग्य जमिन बाँझो पारेर जंगल फोडेर खेती गर्न विदेश जान्छौ’

आदर्श अनलाइन, बागलुङनेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान यतिबेला ग्रासरुट अर्थात भूइमा छ । यो अभियानका क्रममा […]

स्ववियु निर्वाचनको सूचना खारेज गर्न पाँच विद्यार्थी संगठको माग

आदर्श अनलाइन, बागलुङधवलागिरि धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि जारी गरिएको निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्न ५ विद्यार्थी संगठनले […]

वित्तीय साक्षरता अभियानलाई प्रभावकारी बनाऔँ : जि.सी.

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीका सदस्य लगायत आम जनताको आम्दानी […]

कृषकको अनुदान कटौती गरेको विरोध गर्दै राप्रपाको ज्ञापनपत्र

आदर्श अनलाइन, म्याग्दीसरकारले हालै गरेको निर्णयबाट कृषकले पाउँदै आएको अनुदान कटौती भएको विरोधमा राप्रपाले ज्ञापनपत्र बुझाएको छ । सरकारले रासायनिक […]

वन डढेलो लाग्नै नदिने सरोकारवालाको प्रतिबद्धता

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जिल्ला भित्र वन डढेलो लाग्नै नदिने प्रतिबद्धता जनाएका छन् । वन डढेलो […]

पश्चिम म्याग्दी र कालिपुल युनाइटेड फाइनलमा

अमृत बास्कुने, म्याग्दीबेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड […]

आदर्श सञ्चार सहकारीद्वारा राहत हस्तान्तरण

मनकुमारी केसी, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य कल्पना पुनकी सासुआमा बागलुङ […]

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

डम्मर बुढा मगर, बागलुङसिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइ राख्ने सोलेडाँडको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि […]