आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौंहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई कार्यकक्षमै थुनियो

आदर्श अनलाइन, बागलुङ धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विवाद चुलिएको छ । निर्वाचनकालागि दर्ता भएको एक विद्यार्थी समूहले क्याम्पस प्रमुख […]

गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता

आदर्श अनलाइन, बागलुङगलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । आज न्यू लाईफ बोर्डिङ […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य गंगाराम भुसालकी आमा चन्द्रकला भुसालको निधनप्रति दुःख व्यक्त गर्दै […]

आदर्शद्वारा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान

मनकुमारी केसी, बागलुङ आदर्श सञ्चार सहकारीले संस्थाका बजार प्रतिनिधि मनिसा जिसी भण्डारीलाई सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरेको छ […]

पारिश्रमिक नपाएको भन्दै स्वास्थ्यकर्मीद्वारा भिडियो एक्सरे सेवा बन्द

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनी अस्पतालका मेडिकल अधिकृतले पारिश्रमिक नपाएको भन्दै भिडियो एक्सरे सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् । […]

रमापति लक्ष्मिनारायण निजी गुठीको अध्यक्षमा सुदर्शन पन्त

आदर्श अनलाइन, बागलुङ रमापति लक्ष्मिनारायण निजी गुठी बागलुङको साधारण सभा तथा अभिवेशन सम्पन्न भएको छ । अधिवेशनले तीन वर्षीय कार्यकालको […]

राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा

आदर्श अनलाइन, बागलुङराष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बुद्ध बोहोरा चयन हुनुभएको छ । युवा संघ नेपाल बागलुङको १३ औं जिल्ला […]

‘बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?’

डम्मर बुढा मगर, बागलुङ“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रसस्त पाइन्थ्यो […]

सन्दर्भ स्ववियू निर्वाचन : नयाँ अनुहार तर पुरानै बिमार

रोहन जि.सीत्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ । २०७३ सालदेखि यता […]