आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। […]

गण्डकीमा विदेशी नागरिकको सुरक्षामा चुनौती छैन : प्रहरी नायव महानिरीक्षक गुरुङ

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ […]

म्याग्दीकी नबिना बन्नुभयो तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मंगला गाउँपालिका–४ बरंजाकी नबिना बुढाथोकी गण्डकी प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुनुभएको छ । मार्सल आर्ट विधाको तेक्वान्दो […]

जिल्ला सहकारी संघ बागलुङले सुरु गर्याे सहकारी संस्थाको अनुगमन

मनकुमारी केसी, बागलुङजिल्ला सहकारी संघ बागलुङले सहकारी संस्थाहरुको स्थलगत अनुगमन गर्न सुरु गरेको छ । पछिल्लो समय सहकारी संस्थामा समस्या […]

आदर्श संवाद : नीतिगत रुपमा चलेका सहकारीमा समस्या छैन्, हुँदैन – अध्यक्ष गिरी

विश्वमा आधुनिक सहकारीको इतिहास सन १८४४ डिसेम्बरमा बेलायतमा स्थापना भएको रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर पछि विश्वभर सहकारी आन्दोन फैलियो […]

पत्रकार पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा : उहाँको सपना पूरा गर्न लाग्नु पर्नेमा जोड

आदर्श अनलाइन, पोखरागत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा […]

ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका– ६ स्थित फेवा तालको बीचमा रहेको ताल बाराही भगवती मन्दिरको पुनःनिर्माणको लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा […]

अचेल गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’

डम्मर बुढा मगर, बागलुङसोमबार दिउसो बाह्र बजे तिर मगर संघ बागलुङको भवनबाट एउटा ठूलो ¥याली निस्कियो । त्यो ¥याली थियो […]

जङ्कफुड : आवश्यकता कि बाध्यता ?

सरोजराज पन्त अहिलेका नयाँ पुस्ताको ध्यान चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादिमा जाने गर्दछ । घरमा पकाइने खाजामा उनीहरु […]