क्रिकेटर केसी र भण्डारीलाई बानपाको सम्मान

आदर्श अनलाइन, बागलुङक्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगद सहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले […]

काष्ठकला पुस्तान्तरणमा भीम बहादुर विश्वकर्मा

खेमराज गौतम, बागलुङकाठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल, ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । सुन्दर मात्र होइन् टिकाउ पनि उत्तिकै […]

म्याग्दी कप–२०७९ को उपाधि पश्चिम म्याग्दीलाई

अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी […]

शक्ति विकेन्द्रित गर्न संघीयता ल्याइएको हो : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दीगण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र […]

जातीय भेदभाव उन्मुलन दिवस : ‘बद्लियो विभेदको स्वरुप’

खेमराज गौतम, बागलुङ ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस । बागलुङमा एक अन्तरक्रिर्या कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई […]

अध्ययनमै सिमित उत्तरगंगा जलाशययुक्त आयोजना

आदर्श अनलाइन, बागलुङ नेपालकै सस्तो र नमूना जलविद्युत आयोजनाको रुपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै […]

ठेकेदार, कालोसूची र कारबाही

सम्पादकीय/ नेपालको विकास बेथितिझन् भन्दा झन् बढ्दो छ । जुनव्यवस्था र प्रणालीमा बिकृति, बिसंगति, अन्याय, अत्याचार भयो भनेर परिवर्तनको आन्दोलन […]

एमालेको मिसन ग्रासरुट : ‘युवालाई राजनीतिमा ल्याउने कार्यक्रम ल्याउनु पर्याे’

आदर्श अनलाइन, बागलुङनेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा टोल कमिटिमा आवद्ध कार्यकर्ताहरुले युवाहरुलाई राजनीतिमा आकर्षित गराउने योजना ल्याउन […]

विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङ नगर अध्यक्षमा शाक्य

आदर्श अनलाइन, बागलुङ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङ नगर कार्य समितिको अध्यक्षमा बाबुलाल शाक्य चयन हुनु भएको छ । […]