चिप्लेटी बसपार्कमा बसले किच्दा एक पुरुषको मृत्यु

मनकुमारी केसी, बागलुङआइतबार दिउँसो बागलुङबाट पोखराको लागि छुटेको ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको छ […]

नुवाकोटको विदुर नगर सहकारी समन्वय उपसमिति र आदर्श सञ्चारबिच भेट

मनकुमारी केसी, बागलुङजिल्ला सहकारी संघ लिमिटेड विदुर नगर सहकारी समन्वय उपसमिति नुवाकोट र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड भेटघाट भएको […]

बेनी नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्नका लागि बृहत शैक्षिक अन्तरक्रिया

अमृत बास्कुने, म्याग्दीबेनी नगरपालिकाले नगर क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्नका लागि बृहत शैक्षिक अन्तत्र्रिmया एवं पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु […]

आदर्श सञ्चार सहकारीद्वारा बरेङमा श्रद्धाञ्जली सभा सम्पन्न

मनकुमारी केसी, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य केशव प्रसाद शर्माकी आमा बरेङ निवासी गायत्रीदेवी शर्माको निधनप्रति […]

भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्तको स्मृतिमा पुरस्कार कोष स्थापना

आदिकवि भानुभक्त पूर्वका पुराना कविहरु विष्णुदास आचार्य, सुवानन्ददास, शक्ति बल्लभ अर्याल, इन्दिरस, बसन्त शर्मा, रघुनाथ भट्ट, यदुनाथ पोखरेल, विद्यानन्दकेशरी, उदयानन्द […]

गण्डकी प्रदेश, नयाँ सरकार र अपेक्षा

सम्पादकीयमुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावसँगै गण्डकी प्रदेशको राजनीति पनि तरंगित छ । गत मंसिरमा भएको चुनावबाट बनेको नेकपा एमालेका […]

शेयर सदस्यहरुले आफुलाई मालिक सम्झे सहकारीका समस्या समाधान हुन्छन् : जिसी

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुले आफुलाई ग्राहकका रुपमा नभई संस्थाको […]

गलकोटमा सहकारी बैंकको कर्जा असुली व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा जिल्लाको मध्य भाग गलकोटमा २ दिने कर्जा लगानी तथा असुली […]

स्वास्थ्यका लागि सरसफाई

आदर्श अनलाइन, बागलुङ‘स्वास्थ्यका लागि सरसफाई’ भन्ने मुल नाराका साथ शनिबार बागलुङ बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन […]

चैत्राष्टमी मेला २०७९ को आयव्यय सार्वजनिक

आदर्श अनलाइन, बागलुङबागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेला २०७९ को आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार […]