उज्यालो देख्दैनन् मुस्ताङका कैदी-बन्दीले

अमृत बास्कुने, म्याग्दी‘कारागार’ । ‘कारागार’ आफैमा निकै पीडादायक शब्द हो । यही शब्दलाई चरितार्थ गरेको छ हिमालपारीको जिल्ला मुस्ताङ कारागारले […]

म्याग्दीका लालबहादुरका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ

आदर्श अनलाइन, बागलुङकर्तव्य ज्यान मुद्दामा अदालतले २० वर्ष कैद सजाय फैसला गरेका अभियुक्त १२ वर्ष पछि पक्राउ परेका छन् । […]

मध्यपहाडी लोकमार्ग : कतै धमाधम काम, कतै ठेकेदारनै हुन्छन् गुमनाम

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बिति सक्यो । […]

पोखराबाट अन्तर्राष्ट्रिय उडान छिटो होस्

सम्पादकीयपोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल, यसको निर्माणको सुरुवाती खबरदेखि सम्पन्न हुने बेला सम्म पोखरेली निकै उत्साहित भए । उद्घाटनको बेला त ठुलै […]

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने संभावना

आदर्श अनलाइन, काठमाडौंहाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही […]

पैयुँपाटामा सार्वजनिक सुनुवाई : नागरिककाे गुनासै गुनासा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१३ पैयुँपाटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बागलुङ नगरपालिकाले सोमबार बलेवा क्षेत्रलाई लक्षित गरी पैयुँपाटामा आयोजना […]

‘तारा खेल’ प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

डम्मर बुढा मगर, बागलुङधौलागिरी क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी […]

आजको मौसम : पहाडी भागमा आंशिक बदली रहने

आदर्श अनलाइन, काठमाडौं हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम […]

पोखराको हेम्जामा आलु महोत्सव सुरु

आदर्श अनलाइन, पोखराकास्कीको हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेम्जा आजौ आलुका स्वादिष्ट परिकार खाउँ, आलु […]

शाखा अधिकृतको देश दर्शन कार्यक्रम बागलुङमा

आदर्श अनलाइन, बागलुङ नेपाल सरकारबाट हालै शाखा अधिकृतमा नाम निकाल्ने २७ जना शाखा अधिकृतहरुले देश दर्शन कार्यक्रम अन्र्तगत बागलुङ जिल्लाका […]