सहकारीको योगदान र इमान

सम्पादकीयसहकारी अर्थात् सहकार्य । आम नेपाली नागरिकले आर्थिक कारोबारमा साझा अपनत्व गरिरहेको देशको तीन खम्बे नीति मध्येको एक । सहकारीको […]

सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गरौ : जि.सी.

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक राम बहादुर जिसीले सहकारीका सदस्यले खाइ नखाई जम्मा गरेको बचतको रकम ऋणका रुपमा […]

जटेश्वर कृषि सहकारीको टोलीद्वारा आदर्श सञ्चारको अवलोकन

आदर्श अनलाइन, बागलुङ कास्कीको रुपा गाउँपालिका वडा नं. १ मा सञ्चालित जटेश्वर कृषि सहकारी संस्था लिमिटेडको टोलीले बागलुङको आदर्श सञ्चार […]

सहकारीमार्फत उत्पादनमा आधारित अनुदान अभियान थाल्छौँ : अध्यक्ष थापा

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीमार्फत उत्पादनमा आधारित अनुदान अभियान थाल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ६६ […]

म्याग्दीमा मनाइयो राष्ट्रिय सहकारी दिवस

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा पनि ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ छ । जिल्ला सहकारी संघको अगुवाइमा भएको कार्यक्रममा जिल्ला […]

सहकारी दिवसको अवसरमा स्वास्थ्य सचेतना

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य परामर्श सम्पन्न कार्यक्रम गरेको […]

मतदातालाई धन्यवाद दिँदै जनभेटघाटमा सांसद जुग्जाली

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको प्रदेससभा निर्वाचन क्षेत्र २ बाट निर्वाचि रेशमबहादुर जुग्जाली मतदातालाई मतका लागि धन्यवाद दिनकालागि जनभेटघाट अभियान सञ्चालन गर्नुभएको […]

६६ औँ राष्ट्रिय सहकारी दिवस : बागलुङका सहकारी सुरक्षित छन्–श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताउनु भएको छ । सोमबार बागलुङमा आयोजित ६६ […]

लोकमार्ग मिचेर घोडाबाँधेमा श्रीमेयर गणको पक्की संरचना

आदर्श अनलाइन, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँ बायाँ २५/२५ मिटरको हो । सडकको छेउछाउमा […]

मिटरब्याजी तमसुक अवैध घोषणाको अपरिहार्यता

सम्पादकीयनेपालमा यतिबेला आर्थिक तरलताको समस्या बढ्दो छ । पछिल्लो केही महिना गहिरिँदै गएको यस समस्याले अर्थतन्त्रमा खतराको संकेत गरिरहेको छ […]