शेयर सदस्यलाई सक्रिय बनाउन संरक्षित पूँजी फिर्ता कोष परिचालन गरौँ : जि.सी.

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गर्ने वातावरण […]

सहकारीमा देखिएका समस्या समाधानका लागि पहल भैरहेको छ : जिल्ला सहकारी संघ

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले समस्या देखिएका सहकारीका सञ्चालक र व्यवस्थापनसंग समस्या समाधानका विषयमा छलफल भैरहेकोले धैर्यता गर्न […]

संस्थापक अध्यक्ष नेपालीले गरे बचत फिर्ता गर्ने प्रतिबद्धता

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले तरलता अभावका कारण कारोबार बन्द गरेको विषयमा संस्थाका संस्थापक अध्यक्ष […]

नेतानेती

शिवशरण ज्ञवालीअहिले नेपालमा नेतानेती उद्योग निकै उर्वर छ । डाक्टर नेतानेती, कलाकार नेतानेती, पत्रकार नेतानेती, शिक्षक नेतानेती, प्राध्यापक नेतानेती, व्यापारी […]

वीरशाली पन्तको स्मृतिमा पाँच लाखको कोष स्थापना

आदर्श अनलाइन, बागलुङसाहित्यको ईतिहासमा प्राथमिककालिन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु. पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ […]

निसीखोलाका बिरामीको उपचार गर्दै डाक्टर केसी

डम्मर बुढा मगर, बागलुङडाक्टर गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटिनु भएको छ । मंगलबार निसीखोला आउनु भएका डाक्टर […]

गलकोटमै आँखाको शल्यक्रिया : स्थानीय दंग

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–३ हटियाका टेक बहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुबै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको […]

दोब्बरले बढ्यो बागलुङको बेरुजु : कुन स्थानीय तहको कती ?

खेमराज गौतम, बागलुङबागलुङका स्थानीय तहको बेरुजु उकालो लागेको छ । आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका १० स्थानीय तहको बेरुजु रु. […]

सदस्यको बचत लगानीमा छ, ढुक्क हुनु व्यक्तिगत सम्पत्ति बिक्री गरेर भए पनि फिर्ता गर्छु : देव कुमार नेपाली

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द […]