नागरिकता विधेयक फिर्ताको माग गर्दै बागलुङमा राँकेजुलुस प्रद्धर्शन

आदर्श अनलाइन, बगलुङनेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागलुङले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गर्दै […]

हिमोफिलियाका बिरामीलाई जिल्ला अस्पतालबाटै सुविधा दिने

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिकाका प्रमुख सुरत केसीले हिमोफिलियाका बिरामीहरुलाई आवश्यक पर्ने औषधी बेनी अस्पतालमार्फत उपलब्ध गराउन आग्रह गर्ने बताउनुभयो । […]

मुस्ताङमा छ जना जुवाडे पक्राउ

आदर्श अनलाइन, म्याग्दीजिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । जोमसोम बजारको हाम्रो होटलका संचालक […]

सात वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९ का २० वर्षिय युवालाई ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

सज्जन कुमारको पोखरामा गीत सार्वजनिक

आदर्श अनलाइन, बागलुङबहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुुमार सिंहको नयाँ गित पोखरामा सार्वजनिक भएको छ । पोखरामा दुई कुराको […]

सिंगामा कोल्डस्टोर बन्दै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिकाले सुन्तला उत्पादन हुने क्षेत्रमा कोल्डस्टोर निर्माण थालेको छ । फलफुल तथा तरकारीलाई भण्डार बेमौसमी तबरले […]

नागरिकता विधेयक फिर्ता गर्न अनेरास्ववियू बागलुङको माग

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागलुङले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेको […]

सांसद विकास कोष : बदनाम कार्यक्रम, लालायित संसद

सम्पादकीयनेपालको संसदीय राजनीति देशमा मात्र होइन, विश्व समुदायमा बदनाम छ । खसीको मासु झुण्डाएर राँगाको मासु व्यापार गर्ने थलोको रुपमा […]