परिवार योजना सम्बन्धी अन्तरक्रिर्या

आदर्श अनलाइन, बागलुङबागलुङमा परिवार योजना, सुरक्षित मातृत्व, तथा नवजात शिशु सम्बन्धी पत्रकार अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध हेल्थ […]

९३ प्रतिशत योजना सक्दै नगरपालिका

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले ९३ प्रतिशत योजना कार्यान्वयन भएको बताएको छ ।चालु आर्थिक वर्षको बैशाख सम्म नगरपालिका भित्रका ९३ प्रतिशत […]

जिम्माल बाको आँगनमा दिलिप र तारा श्रीसको ‘जुहारी’

आदर्श अनलाइन,काठमाडौं कलाकार दिलिप कुमार श्रीस र भ्वाइस अफ नेपालबाट चर्चा कमाएका तारा श्रीसको आवाजमा स्वरबद्ध गीत ‘जुहारी’ सार्वजनिक भएको […]

दुर्गम गाउँका विद्यार्थीलाई प्रविधिसँग जोड्न निःशुल्क कम्प्युटर कक्षा

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रबिधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी […]

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रिवनका ललिता छन्त्याल बिहानै सात बजे विद्यालय अध्ययनका लागि हिड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानी […]

हट्यो खोलेस्बाङवासी खानेपानी समस्या : बने घर–घरमा धारा

डम्मर बुढा मगर, बागलुङ“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, […]

कल्ले दियो भारतीयलाई नागरिकता उपहार ?

सम्पादकीयनेपाल कति मनपरी, बेथितिग्रस्त रुपमा चलिरहेको छ ? पछिल्ला दिनमा सार्वजनिक केही घटना हेरे प्रष्ट हुन्छ । नक्कली भुटानी शरणार्थी […]

बागलुङमा ट्राफिक सप्ताह शुरु

सुजन रेग्मी, बागलुङसडक अनुशासन तथा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक कार्यालय बागलुङले सोमबारदेखि ट्राफिक सप्ताह कार्यक्रम शुरु गरेको […]