इमेजको समस्या समाधानमा सहजीकरण गर्न जिल्ला सहकारी संघलाई बचतकर्ताकोे माग

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग […]

सहकारीका सदस्यहरुलाई सचेतना गर्न जिल्ला संघ म्याग्दीको आव्हान

आदर्श अनलाइन, म्याग्दीजिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले सहकारीका शेयर सदस्यहरुलाई अनिवार्य रुपमा सचेतना प्रदान गर्न जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरुलाई […]

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौँ

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि […]

आजको मौसम : मेघगर्जनसहित वर्षाकाे संभावना

आदर्श अनलाइन, काठमाडाैँहाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम […]

सदस्यहरुलाई आदर्श सञ्चारको आव्हान : ‘नियमित बचतलाई प्रभावकारी बनाऔ’

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेका सदस्य भेटौ : सदस्य सुनौ अभियान अन्तरगत शनिवार सदस्यसंग अन्तरसम्वाद […]

गलकोट नगरपालिका बालमैत्री नगर घोषणा

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय […]

मालिका र मंगला गाउँपालिकालाई सहकारी बैंकका १४ सुझाव

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको मालिका र मंगला गाउँपालिकालाई आगामी बजेटमा सहकारीलाई सम्बोधन गर्न भन्दै १४ बुदे सुझाव […]

सहकारी विभागको निष्कर्ष : सहकारीमा तीन समस्या तीन समाधान

आदर्श अनलाइन, बागलुङ संघीय सहकारी विभागले सहकारी क्षेत्रमातीन प्रकारका समस्या औल्याएको छ । विभागका तर्फबाट शुक्रवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलन […]