लेखानीमा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङस्थानीय तहको पारदर्शीता सुशासन र जवाफदेहिताका लागि बागलुङको काठेखोला गाउँपालिकाले लेखानीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । काठेखोला […]

विद्यालय सुधारका लागि स्पेनमा च्यारिटी सो

आदर्श अनलाईन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका–४ तग्राम स्थित चन्द्र आधारभूत विद्यालक सुधारका लागि युरोपको स्पेनमा च्यारीटी सो आयोजना गरिएको छ । […]

बालिका बलात्कार कसुरमा बरेङका खत्रीलाई १० वर्ष कैद

आदर्श अनलाइन, बागलुङ १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले एक युवालाई १० वर्ष कैद फैसला गरेको छ […]

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

आदर्श अनलाइन, बागलुङघर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडीको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै […]

सहकारी बचत, जोखिम र सरकारको भूमिका

सम्पादकीयसहकारी पछिल्लो समय जे जसरी बदनाम, समस्या र संकटको भूमरीमा छ । तर, सहकारीको सोच, अवधारणा, स्थापनाको भावना, अन्तर्य, उद्धेश्य […]

ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण

अमृत बास्कुनेजिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । म्याग्दीमा कार्यरत १८ जना ट्राफिकको स्वास्थ्य […]

‘पुन’ थर भएकालाई मगर जातिभित्र समावेश गर्न माग गर्दै ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङनेपाल मगर संघ बागलुङले गलत तयाङ्क सच्याउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौंलाई ज्ञापन पत्र […]

बेनी–जोमसोम सडक अवरुद्ध

फाइल तस्बिर आदर्श अनलाइन, म्याग्दीबाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको […]

सामुदायिक विद्यालय सुधार गर्न ‘शिक्षा संवाद’

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिकाले सामुदायिक विद्याल सुधार गर्न थालेको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा आजको प्रमुख उद्देश्य भएको […]