बागलुङका एमाले नेताले पाए जिल्ला र पालिकाको इन्चार्ज

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेले पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी कमिटि, पोलिटव्यूरो र केन्द्रीय कमिटिका नेताहरुको कार्यक्षेत्र विभाजन गरेको छ । […]

संचालकको अटेरी : राष्ट्रिय लोकमार्गमा धमाधम हाइड्रोपावरका संरचना निर्माण

डम्मर बुढा मगर, बागलुङलोकमार्गको छेउछाउँमा छरपस्ट गिट्टी, ढुङ्गा, बालुवा विद्युतीय तारहरु । छेउ तिर दरमखोला र कुना पट्टी बडेमानका फलामका […]

नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

आदर्श अनलाइन, बागलुङनेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी […]

मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिदै

खेमराज गौतम, बागलुङ विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको […]

अलपत्र लोकमार्ग र स्थानीयको आन्दोलन

सम्पादकीयमध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाबासीका लागि विकासको एक सुखद अध्यायको रुपमा भित्रिदाँ जे जस्तो उत्साह थियो, त्यो अहिले चरम निराशामा बदलिने […]

आजकाे माैसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँहाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]

लोकमार्ग आन्दोलनमा स्थानीयलाई बागलुङ एमालेको ऐक्यबद्धता

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीयले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले आफ्नो ऐक्यबद्धता जनाएको छ । नेकपा […]

मल्ममा कानूनी सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–७ मल्ममा एक दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर उपप्रमुखसंग महिला विकास कार्यक्रम […]

विद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै धर्ना

आदर्श अनलाइन, बागलुङविद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बागलुङमा धर्ना दिइएको छ । […]

इमेज सहकारीका बचतकर्ताको जाहेरी लिदै बागलुङ प्रहरी

आदर्श अनलाइन, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको जाहेरी लिन थालेको छ । […]