सुटुक्क दोस्रो जिल्ला सभा : नागरिक र पत्रकारलाई प्रवेश निषेध

आदर्श अनलाइन, बागलुङसोमबार जिल्ला समन्वय समितिमा दोस्रो जिल्ला सभा भयो । सभामा जिल्ला भरका गाउँ/नगरपालिकाका प्रमुख उपप्रमुख र केही जनप्रतिनिधिको […]

बाढीले बगाउँदा म्याग्दीमा महिलाको मृत्यु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा बाढीमा परि एक महिलाको मृत्यु भएकाे छ । बाढीमा परि जिल्लाको रघुङ्गा गाउँपालिका–६ पाखापानी कालावाङकी २४ वर्षीय […]

आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङहाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी […]

सहकारीको नियमनका लागि बजेट विनियोजन गर्न प्रदेश सरकारलाई महासंघको आग्रह

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी महासंघ, नेपालले आगामी आर्थिक वर्षको बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन […]

जिल्ला सहकारी संघ चितवन र बागलुङ बीच अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड चितवन र जिल्ला सहकारी संघ लिमिटेड बागलुङका पदाधिकारी तथा सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न […]

विश्व वातावरण दिवसमा बागलुङ जेसीजको वृक्षारोपण

रोहन जि.सी, बागलुङ विश्व वातावरण दिवसको अवसरमा बागलुङ जेसीजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीजले बागलुङ भगवती […]

आदर्श सञ्चार सहकारीद्वारा बरेङमा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्य हिरा बहादुर दमैकी आमा बरेङ गाउंपालिका–२, हुग्दिशिर निवासी शुभकली दर्जीको […]

सहकारीमा बचत फिर्ताको दबाबसँगै ऋणीलाई तनाव

प्रतिमान पौडेलवित्तीय क्षेत्र यतिबेला संकटमा छ । हाम्रो देश नेपाल मात्रै होइन, अन्य आर्थिक रुपमा सम्पन्न मुलुकहरु पनि यतिबेला वित्तीय […]