कास्की आदर्श समाजले सर्वाधिक राशिको भलिबल प्रतियोगिता गर्ने

आदर्श अनलाइन दोहा, कतारबकर इदको अवसरमा कतारमा सर्वाधिक धन राशिको अन्तर नेपाली खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । […]

किसानलाई धानको बिउ र मकै जोगाउनै मुस्किल

डम्मर बुढा मगर, बागलुङबैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बिउ लगाए । तर जेठ लागेपछि वर्षा […]

संसदमै अनुत्तरदायी सांसद

सम्पादकीयसंसद देशका लागि अत्यावश्यक विधेयक बनाउने, जनताका समस्या र आवाज मुखरित गर्ने, सरकारलाई त्यस प्रति जनउत्तरदायी बनाउने सार्वभौम थलो हो […]

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

आदर्श अनलाइन, म्याग्दीनेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शैक्षिक तथा सांगीतक सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले बेनी नगरपालिका–५ बगुवाखोलामा […]

आजको मौसम : पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहने

आदर्श अनलाइन, काठमाडौँजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको […]

जैमिनीको नीति तथा कार्यक्रम : घरघरमा स्वास्थ्य सेवादेखि बालबालिकाको निःशुल्क बैंक खाता खोल्नेसम्म

डम्मर बुढा मगर, बागलुङबागलुङको जैमिनी नगरपालिकाले ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ देखि […]

काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ […]

अपराधको राजनीतिकरण

सम्पादकीय नेपालको दुर्भाग्य भन्नुपर्छ, कुनै राजनीतिक दलमा सम्वद्ध या सत्ता शक्तिको निकट भएकाहरुले अपराधकर्म गर्दा पनि कारबाही होइन, अनेकन कोणबाट […]

मालिका गाउँपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मालिका गाउँपालिकाले गाँजा खेतीको सम्भाव्यता अध्ययन तथा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । पालिका अध्यक्ष बेग […]

सहकारीको ऋण नतिर्नेलाई कारबाही हुन्छ : रजिष्ट्रार घिमिरे

आदर्श अनलाइन, बागलुङसहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताउनु भएको छ । […]