घरेलु हिंसा, कसुर र सजाय

अभिवक्ता सन्जीब कुमार श्रेष्ठयस ऐन सम्बन्धमा सामान्य तवरले भन्नु पर्दा घर भित्रका व्यक्तिहरु बाट घर भित्रैका व्यक्तिलाई हुने घरयासी हिंसा […]

वन्यजन्तु, विनाश र विकल्प

सम्पादकीयपछिल्लो समय देशको प्रमुख समस्या मध्येमा देखिएको छ बन्यजस्तु संरक्षण । वन्यजन्तुको यथोचित संरक्षण, रेखदेखमा गम्भिरतापूर्वक नसोच्दा त्यसले थुप्रै मानवीय […]

आजको मौसम : मुलुकका केही भागमा भारी वर्षाकाे संभावना

आदर्श अनलाइन, काठमाडौँ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। […]

सहिद सप्ताह पारेर ब्याडमिन्टन प्रतियोगिता

आदर्श अनलाइन, बागलुङनेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र […]

आज विश्व बाघ दिवस, सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आदर्श अनलाइन, काठमाडौँ आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ […]

पहिराले मुहान र पाइपलाइन बगाउँदा रिघामा खानेपानीको समस्या

डम्मर बुढा मगर, बागलुङनिरन्तर वर्षाको कारण पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिंगो गाउँमा पानीको समस्या […]

मुलुकका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने

आदर्श अनलाइन, काठमाडौँ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको […]

अमर आदर्श माविका विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ अमर आदर्श आवासिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि शिविर सम्पन्न भएको छ । अमर […]

सुव्यवस्था र सुशासन अदालतमा ‘निर्भर’

सम्पादकीयनेपाली समाजमा पछिल्लो समय एक उक्ति चर्चित र मननीय छ, हामी नेपाली बेइमान बन्न नपाउँदा सम्मका मात्र इमान्दार हौ । […]