उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

आदर्श अनलाइन, बागलुङउत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष […]

द्वन्द्व पीडित भन्छन्–सबैको दबाई हुँदो रैछ, पिरको हुने रैनछ

डम्मर बुढा मगर, बागलुङ‘सबैको दबाई हुँदो रैछ, पिरको हुने रैनछ’ यो भनाई द्वन्द्वरत पक्षबाट ११ वर्षीया छोरी वेपत्ता पारिएकी आमा […]

प्राथमिकतामा आलु प्रर्वद्धन कार्यक्रम

आदर्श अनलाइन, बागलुङबागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । बागलुङ जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोला लगायतको स्थानमा पाइने […]

नेपाली समाज र विविधतायुक्त चाडपर्व

सम्पादकीयधर्म निरपेक्ष मुलुक हो नेपाल । वर्षौ वर्ष हिन्दु राज्यको रुपमा रहेको नेपाल ऐतिहासिक जनआन्दोलन पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक […]

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आदर्श अनलाइन, बागलुङप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन […]

निसीखोला एमालेको ध्याकर्षण

आदर्श अनलाइन, बागलुङबागलुङको निसीखोला गाउँपालिकाको कार्यशैलीप्रति नेकपा (एमाले) निसीखोला गाउँकमिटीले ध्यानाकर्षण गराएको छ । निसीखोला गाउँपालिकामा भए गरेका गतिविधिका बारेमा […]

नेपालको जितको कामना गर्दै मन्दिरमा पुजा

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका क्रिकेट समर्थकहरुले नेपालको जितको शुभकामनासहित गलेश्वर मन्दिरमा दर्शन गर्नुका साथै पुजा अर्चना गरेका छन् । नेपालले पहिलो […]

बागलुङ बजार सुरक्षाका लागि सिसी क्यामेरा जडान

रोहन जि.सी, बागलुङ बजारको सुरक्षालाई ध्यानमा राख्दै बागलुङ बजारमा सिसी क्यामेरा जडान कार्य अगाडि बढाइएको छ । सिसी क्यामेरा नहुँदा […]