नेवाले बनायो पाँच वर्षमा पाँच हजार ८०० धारा

डम्मर बुढा मगर, बागलुङबागलुङका सुगम सहरदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । बस्तीभन्दा मुहान धेरै टाढा […]

पहाडी क्षेत्रकै नमुना बाख्रा फर्म

खेमराज गौतम, बागलुङ रोजगारीका लागि इपिएस भीषामा कोरिया जानुभएका गम बहादुर कुँवरले कोरियामा बाख्रापलन गरेको देखेर आफ्नो गाउँ सम्झनुभयो । […]

कागबेनीमा बाढी : १५ घर बगायो

अमृत बास्कुने, म्याग्दीआइतबार राती मुस्ताङको कागखोलामा आएको बाढीले २२ घर बगाएको छ । हालसम्मको प्रारम्भीक विवरण अनुसार ३१ संरचना पूर्ण […]

पर्वतराज खड्काको उपचार अभियानमा १६ लाख संकलन

आदर्श अनलाइन, बागलुङउच्च रक्तचापका कारण अचाना स्वास्थ्यमा गम्भिर समस्या आई उपचारका क्रममा भारतमा मृत्यू भएका बागलुङ नगरपालिका–८ सिगानाका पर्वतराज खड्काको […]

राजखोलामा बाढी आउँदा बेनी–जोमसोम अवरुद्ध

फाइल तस्बिर आदर्श अनलाइन, म्याग्दीकेही दिनदेखिको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । मुस्ताङको राजखोलामा आएको बाढीले कोरिडोरको […]

भैरवस्थानमा हरेलो मेलाको तयारी तीव्र

सुजन रेग्मी, बागलुङबागलुङको प्रशिद्ध शक्तिपिठ मध्येको एक भैरवस्थान मन्दिरमा ऐतिहासिक हरेलो मेलाको तयारी थालिएको छ । बागलुङ नगरपालिका वडा नं […]

राष्ट्रिय युवा संघ बागलुङ नगर अधिवेशन आयोजक कमिटि गठन

प्रवेश पौडेल, बागलुङ राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिको दोस्रो अधिवेशन कार्यवाहक अध्यक्ष प्रेम रोकाको संयोजकता र बिजय सापकोटाको सहसंयोजकतामा […]

दुई दिनदेखि कालिगण्डकी कोरिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङ३३ घण्टादेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर संचालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेको छ । शुक्रबार रातीदेखि […]

म्याग्दीमा अनेरास्ववियुको सम्मान कार्यक्रम, कुलपती खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रवक्ता पौडेल

आदर्श अनलाइन, म्याग्दी नेपालमा भएका विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुँदा त्यसको शैक्षिक गुणस्तर सोचेजस्तो कायम हुन नसकेको हुनाले खुल्ला प्रतिस्पर्धाबाट आउनु […]